भगवती मावि सन्धिखर्कको अनेरास्ववियू विद्यालय कमिटी गठन (तस्बिर सहित)

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. २ मा रहेको श्री भगवती माध्यमिक विद्यालयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को ५१ सदस्य सहितको विद्यालय कमिटी गठन भएको छ । नेकपा (एकीकृत समाजवादी) निकटको विद्यार्थी संगठनले शुक्रबार विद्यालय कमिटी गठन गरेको हो ।

जसको अध्यक्षमा दामोदर खनाल, उपाध्यक्षमा लाजु चौधरी, सचिवमा तुसार श्रेष्ठ, उपसचिवमा विमल रायमाझी, कोषाध्यक्षमा प्रतिमा रायमाझी रहेका छन् ।

संगठन विस्तार तथा प्रशिक्षण कार्यक्रममा अनेरास्ववियू जिल्ला कमिटी अर्घाखाँचीका अध्यक्ष सागर परियार र सचिव अमृत भट्टराईले प्रशिक्षण दिएका थिए ।

यस्तै कार्यक्रम आशिष भुसालको अध्यक्षता र नविन रसाइलीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही हुने

- Advertisement -spot_img
-Advertisement-spot_img