काङ्ग्रेस प्रदेश सभा ‘ख’ अर्घाखाँचीको पहिलो बैठक सम्पन्न

अर्घाखाँची । नेपाली काङ्ग्रेस प्रदेश सभा ‘ख’ अर्घाखाँचीको पहिलो बैठक बिपि स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको छ ।

बैठकले यहि मिति २०७८/८/३ गते भएको प्रदेश सभाको अधिबेशन भव्य र सभ्यताका साथ सम्पन्न गरि आफुहरुलाइ नया नेतृत्वमा निर्वाचित गरेकोमा निबर्तमान प्रदेश सभा ‘ख’ समितिका सभापति अच्युत गौतम सहितको सिङ्गो कार्य समिति, ३१ बटै वडा हरुका वडा सभापति सहित सिङ्गो कार्य समिती, सम्पुर्ण गाउँ तथा नगर पालिका सभापति सहित सिङ्गो कार्य समिती, सम्पुर्ण क्षेत्रीय प्रतिनिधि ज्यु हरुमा हार्दिक धन्यवाद सहित कृतज्ञता ज्ञापन गरेको छ ।

बैठकले आफ्नो व्यवस्थित कार्यालय बनाउने र आगामी मंसिर १८ र १९ गते हुने लुम्बिनी प्रदेशको महाधिवेशनलाई भव्य र सभ्यताको साथ सम्पन्न गराउन आफुहरुले सक्ने सहयोग गर्ने निर्णय पनि गरेको छ । समितिको आगामी बैठक पार्टीको १४औं महाधिवेशन पछि पुन बस्ने छ । बैठक समितीका सचीव सुरज रायमाझीको संचालन र सभापति हेमन्त बेल्बासे को अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै