जिल्लाको शसक्त र अब्बल पार्टी बनाउन मेरो उम्मेदवार: नेतृ भन्डारी

हृदय भुसाल अर्घाखाँची । स्कुलले जिबन बाटै नेपाल विद्यार्थी संघ काे राजनीतिदेखि नै आफ्नाे राजनीतिक यात्रा सुरु गरेकि नेपाली कांग्रेसका बर्तमान उपसभापति शान्ता भण्डारी कांग्रेसको १२ औं महाधिवेशन मा महाधिवेशन प्रतिनिधि निर्वाचित हुदै सक्रिय राजनिति गर्दै आउनुभएकाे छ ।

नेपाल महिला संघ अर्घाखाँची जिल्ला अधिवेशन बाट सभापति मा निर्वाचित भई नेपाली कांग्रेस अर्घाखाँचीको १३ ओ महाधिवेशन बाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा सर्वाेउत्कृष्ट मत ल्याई विजयी हुदै गर्दा जिल्ला कार्य समिति काे उपसभापति पदमा निर्वाचित हुनुभई । कांग्रेसलाई चलायमान गतिशील बनाउन उहाँले महत्त्वपूर्ण योगदान गर्ने प्रतिबद्धता समेत व्यस्त गर्नुभएको छ ।

कांग्रेसकी एक सक्षम महिला नेतृ काे रुपमा स्थापित शान्ता भण्डारी नेपाली कांगंरेसकाे १४ ओ महाधिवेशन मा केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा आफ्नाे उम्मेदवारी प्रस्तुत(घाेषणा) गर्नु भएकाे छ । भन्डारीले अर्घाखाँची जिल्लाको काग्रेसलाई थप शसक्त,अब्बल र सबै को पार्टी बनाउन आफुले उम्मेदवारी दिएको बताउनु भयो । भन्डारी अन्तरपार्टी महिला संजाल अर्घाखाँचीको सचीव हुदै अध्यक्ष समेत भैई कुसल कार्यसम्पादन गर्ने एक जिल्लाको सक्षम महिलाको पहिचान गराउन सफल हुनुभएको छ। ।

सामाजिक काममा समेत निकै सकृय महिला नेतृ भन्डारी सरल सहयोग र सबै जनता कार्यकर्ताको सहजै भावना बुझ्ने नेतृ भएको स्थानिय नेता कार्यकर्ता हरु बताएका छ्न ।

नेतृ: शान्ता भण्डारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै