सुपा देउराली मन्दिरमा डस्ट्बिन वितरण

२६ कात्तिक, नविन रसाईली अर्घाखाँची । अर्घाखाँची जिल्लाको धार्मिक स्थल सुपादेउराली मन्दिरमा कामना सेवा बिकास बैंक लिमिटेडले डस्ट्बिन वितरण गरेको छ । बैंकको १५ औेै बार्षिक उत्सबको अबसरमा डस्ट्बिन वितरण गरेको हो ।
शुक्रबार अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वार्ड नं. ४ अमराईमा रहेको कामना सेवा बिकास बैंक लि. शाखाले ५ थान डस्ट्बिन वितरण गरेको थियो ।
शितगंगा नगरपालिका वार्ड नम्बर २ का वार्ड अध्यक्ष गोबर्धन थापाको उपस्थितीमा डस्ट्बिन वितरण गरिएको थियो । सुपादेउराली मन्दिरमा फोहोर ब्यबस्थापनका निम्ती डस्ट्बिन वितरण गरिएको प्रबन्धक महेश खनालले बताए । उनले प्रत्येक वर्ष विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाउने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै