नेकपा (एकीकृत समाजवादी) अर्घाखाँची काठमाडौ सम्पर्क मंचको भैलो संचालन

हृदय भुसाल ।

नेकपा एकीकृत समाजवादी निकट अर्घाखाँची काठमाडौ सम्पर्क मंचको देउसी कार्यक्रम आज एक विशेषका बीच काठमाडौमा प्रस्तुत गरेको सम्पर्क मञ्चका अध्यक्ष नारायण श्रेष्ठले बताए ।

देउसी प्रस्तुति कार्यक्रममा पार्टी अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री माधव कुमार नेपाल ले अर्घाखाँची को सोरोठी तथा बासुरि नाचको उच्च प्रससा गर्दै प्रगतिशील गीत मार्फत नेपाली कला संस्कृतीको जगेर्ना गर्नु बताए ।

अध्यक्ष नेपालले अर्घाखाँची जिल्ला बिद्रोहको बिगुल फुक्ने देशकै पहिलो क्रान्तिकारी जिल्ला भएको भन्दै प्रतिगमन विरुद्ध मा उच्च मनोबलका साथ ड्टेर लाग्नु पर्ने बताए । देउसी कार्यक्रममा एक नम्बर प्रदेश का मुख्यमन्त्री राजेन्द्र राइ ले सुभकामना व्यक्त गर्दै कार्यक्रममा थप हैसला तथा उत्साह प्रधान गर्नु भएको अनेरास्ववियुका सचीव तथा सम्पर्क मंचका नेता नारायण शर्माले जानकारी दिए।

बिगतका बर्षहरु देखी नै सम्मपर्क मंचले पुरानो संस्कृतीको जग्रेना गर्दै देउसी संचालन गर्दै आएको युबा संघ नेपालका सचिव तथा मंचका नेता सुशील भट्टराईले बताए । कार्यक्रम पार्टी केन्द्रिय सदस्य तथा युबा नेता महन गौतम सहितका नेता सगै सम्पर्क मंच नेताहरु कलाकार,पत्रकार युबा बिद्यार्थी हरुको उपस्थितले थप उत्साहीत भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै