जन्मदिनको शुभअवसरमा केसीले गरे एकैपटक ६० लाख बराबरको बिमा

बुटवल ।

तिहार संगै जन्मदिनको शुभ अवसरमा युठान जिल्ला मल्लारानी गाउँपालिकाका सन्तोष केसीले एकैपटक ६० लाख बराबरको बिमा गरेका छन ।

बुटवलमा बस्दै आएका सन्तोष केसीले आफ्नो जन्मदिनको उपलक्ष्यमा ६० लाखको सुरक्षा हुने गरि महालक्ष्मी लाइफ इस्यूरेन्स बुुटवल शाखामा विमा पाेलिसि गराएका हुन ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स बुुटवल शाखामा पछिल्लो समय जन्मदिन, विवाह जस्ता शुभ दिनहरुमापोलीसी बनाउनेक्रम बढेको बुटवल शाखाका शाखा प्रमुख सागर घिमिरेले जानकारी दिएका हुन ।

शाखा प्रमुख घिमिरेका अनुसार केसी एकैपटक बिमा गर्ने पहिलो व्यक्ति भएको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

मलेशिया कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

अर्घाखाँची कांग्रेसका दुई पालिकामा सर्वसम्मत नेतृत्व चयन, चारमा सहमतिको प्रयास

- Advertisement -spot_img
-Advertisement-spot_img