पत्रकार महासंघ अर्घाखाँचीद्वारा दुर्घटनामा घाइते पत्रकार विकलाई आर्थिक सहयोग

अशोक खनाल , अर्घाखाँची ।

नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले कार्यसमिति सदस्य बसन्त कुमार बिकलाई आर्थिक सहयोग गरेको छ ।

कार्तिक ७ गते बुटवल बाट अर्घाखाँची आउने क्रममा कपिलवस्तु जिल्लाको बुद्ध भुमिका नगरपालिकाको बसन्तपुरमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते बिकको उपचारार्थ महासंघले आर्थिक सहयोग उपलब्ध गराएको हो ।

शाखाका अध्यक्ष अशोक कुमार खनाल लगायत पदाधिकारीहरुको टोली पत्रकार विकको घरमा पुगि आज उक्त रकम उनकी आमालाई हस्तान्त्रण गरेको हो । बुधबार नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाको पदाधिकारिहरुको बैठकले उनको उपचार्थ पचास हजार दिने निर्णय गरेको थियो ।

विकको काठमाडौँ विर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचार भैरहेको छ । उनको टाउको र ढाडमा गम्भीर चोट लागेका छ । बिक खतरा मुक्त रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

मलेशिया कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

अर्घाखाँची कांग्रेसका दुई पालिकामा सर्वसम्मत नेतृत्व चयन, चारमा सहमतिको प्रयास

- Advertisement -spot_img
-Advertisement-spot_img