अखिल भारत नेपाली एकता मंच दिल्लीको भेला सम्पन्न, दर्जन नेता प्रवेश

दिल्ली ।

माओवादी निकट अखिल भारत नेपाली एकता मंच दिल्लीको भेला सम्पन्न भएको छ । कार्यक्रममा एक दर्जन नेता प्रवेश गरेका छ्न ।

भारतको राजधानी दिल्ली डिफेंस कॉलोनी आर्या मन्दिर कार्य्रकममा विभिन्न संघ सङ्गठनबाट नेता राजु बिक , बिक्रम सुनार , देवीलाल मल्ल लगाएत राज्य नगर स्तरीय नेता कार्यकर्ताहरुले आफ्नो सङ्गठन परित्याग गरि एक दर्जन भन्दा बढी नेता कार्यकर्ता माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा देश विकास र सम्बृद्धि ,कम्युनिस्ट पार्टीको एकता नेतृत्व गर्न सक्ने आसा बिश्वासका साथ अखिल भारत नेपाली एकता मंचमा प्रवेश गरेका छन् ।

कार्यक्रममा नब प्रबेसिका केन्द्रिय सचिब प्रमुख अतिथि आरबी खड्का अखिल भारत नेपाली एकता मंच केंद्रीय सदस्य नारायण बिक , हुमाकान्त कुँवरले दोसल्ला र अबिरद्वारा भव्य रुपमा स्वागत रहेको थियो ।

अखिल भारत नेपाली एकता मंच केन्द्रिय सचीव आर बि खड्काले राजनैतिक ,सांगठनिक रुपमा प्रक्षिणात्मक मन्तव्य सहित राखेका थिए ।

कार्यक्रममा अखिल भारत नेपाली एकता मंच केन्द्रिय सदस्यहरू मानु क्षेष्ठ, बेल ब पुन, अर्जुन दयाल , कमला पाण्डे ,राज्य उपाध्यक्ष कमला थापा , राज्य सहसचिव अटल परिवार , राज्य सचिवालय सदस्य नारायण विस्ट ,राज्य सदस्य गुन बहादुर पाण्डे ऋतु लिम्बु मोहन भाट प्रमिशा पाण्डे , जमुना थापा ,नवीन गैरे लगायतले मन्तब्य रहेको थियो । भने बिच बिचमा बाल कलाकारहरुको दर्जनौं सास्कृतिक प्रस्तुति पनि रहेको थियो ।

दिल्लीस्थित डिफेन्स कॉलनी आर्य समाज मन्दिरमा भएको कार्यक्रममा दिल्ली युपि हरियाणा सयुक्त राज्य समिति अन्तर्गत नगर अध्यक्ष तरुण बिकको अध्यक्षतामा १७ सदस्यीय दक्षिणी दिल्ली नगर समिति गठन गरिएको थियो ।

कार्य्रकम अध्यक्षता महिला नेतृ कमला भाट कार्य्रकम संचालन तथा समापन अनिल गौतम सुनारले गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही हुने

- Advertisement -spot_img
-Advertisement-spot_img