नायिका रेखा थापाको प्रश्न : हाम्रो भाषा र नेपाली मौलिक पहिचान कस्तो होला ?

काठमाडौं ।

नायिका रेखा थापाले नेपाली भाषा, कला र संस्कृतिको बारेमा चिन्ता गर्नुपर्ने अवस्था आएको बताएकी छन्।

नायिका थापाले आइतबार सामाजिक सञ्जाल मार्फत यस्तो बताइन् ।

उनलेे लेख्छिन :

‘दुनियाँलाई चीनिया सभ्यता देखाउन चीन अर्बौ खर्च गर्दछ। अरु देशहरु पनि आफ्नो भाषा संस्कृतिको उत्तिकै जगेर्ना गर्दछन्। भारतको सिक्किम सरकारलेसेमत आफ्नो पहिचान बढाउन त्यहाँ छायाँङ्कन गरिने सिनेमालाई एक करोड अनुदान दिने घोषणा गरेछ। नेपालमा भने सिनेमाको संसार ‘सके आँफै बाच, नसके मर’ को अवस्थामा छ। कला कसैको दयाले जिउने पेशा त होइन। तथापी भोलिको दिनमा हाम्रो भाषा र मौलिक नेपाली पहिचान कस्तो होला भन्ने हो?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

मलेशिया कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

अर्घाखाँची कांग्रेसका दुई पालिकामा सर्वसम्मत नेतृत्व चयन, चारमा सहमतिको प्रयास

- Advertisement -spot_img
-Advertisement-spot_img