अनेरास्ववियु तिलोत्तमा नगर कमिटी तथा बधाई कार्यक्रम सम्पन्न

निरु आचार्य नवरश्मी , बुटवल ।

अनेरास्ववियु तिलाेत्तमा नगर कमिटी द्दारा नेपाल कम्युनिष्ट पार्टी (एमाले) तिलाेत्तमा नगर कमिटीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु लाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा नगर पार्टी कार्यलयमा भएको कार्यक्रम नगर कमिटी अध्यक्ष सराेज खनाल काे अध्यक्षता र नगर कमिटी सचीव सागर घिमिरेको संचालनमा भएको थियो ।

राष्ट्रिय सभाका सदस्य माननीय गाेपाल भट्टराई को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा प्रचार बिभाग प्रमुख माेहन चापागाइ , जिल्ला कमिटी सदस्यहरु क्रमशः दिनेश फुल्लेल देबि वाग्ले लगायतको उपस्थित रहेको थियो ।
नेकपा एमाले तिलोत्तमा नगर कमिटीको प्रथम अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा तामानाथ पाण्डे , उपाध्यक्षमा नेत्रलाल बन सचीवमा मीन प्रसाद पोखरेल लगाय्त निर्वाचित भएका थिए ।
कार्यक्रम बोल्दै प्रमुख अतिथीले सङ्गठनले गरेका कार्यक्रमहरुको प्रशंसा गर्दै कमिटीलाई थप गतिशिल र मजबुत बनाउन आग्रह गर्नु भएको थियो । उक्त कार्यक्रममा मोहन चापागाईं , देवि वाग्ले र दिनेश फुल्लेलले समेत मन्तव्य राख्नु भएको थियो ।

नगर कमिटीले सवै वडामा अनेरास्ववियुको वडा कमिटी गठन गर्ने र आउदै गरेको दिपावलिको अवसरमा देउसी भैलो खेल्ने अनेरास्ववियु तिलोत्तमा नगर कमिटीका अध्यक्ष क. सरोज खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img