रुरु एफ एम (९४.८ मेगाहर्ज) १४ औ बर्षमा प्रवेश

गुल्मी ।

रुरु मल्टि मिडिया प्रा.लि छत्रकोट गाउपालिका ४ श्रृङ्गा गुल्मीद्धारा संचालित रुरु एफ एम ९४.८ मेगाहर्जले आफ्नो संचार यात्राको १३ बर्ष पुरा गरेको छ ।

भाषा कला र संस्कृतिको प्रचार ,गाउँ गाउँमा सुचना र संचार भन्ने नाराका साथ २०६५ कत्तिक १३ गते बाट प्रसारण सुरू गरि स्थापित रुरु एफ एम, ५०० वाट क्षमतामा गुल्मी जिल्ला संगै छिमेकि जिल्लाहरु अर्घाखाँची ,पाल्पा ,बाग्लुङ्ग,प्युठान ,रोल्पा ,स्याङ्गजा, कपिलबस्तु,रुपन्देहीका केहि भाग लगायतका करिव १५ भन्दा धेरै जिल्लाहरुमा सुन्न सकिन्छ ।

एफ एमले विभिन्न समाचारमुलक ,शिक्षामुलक, जनचेतनामुलक र विभिन्न साङ्गगितिक कार्यक्रमहरु प्रसारण र संचालन गर्दै आएको छ ।
आफ्नो १४ औं बर्ष प्रवेशको अवसरमा रेडियो संचालन समितिका अध्यक्ष एवम रेडियोका व्यवस्थापक युगराज बस्यालले शुभकामना सन्देश व्यक्त गर्दै सम्पुर्ण श्रोता,विज्ञापनदाता,शुभचिन्तक,पत्रकार लगायत सम्पुर्णलाई साथ र सहयोगको लागी धन्यवाद ज्ञापन गर्दै आगामी यात्रामा पनि साथ र सहयोगको अपेक्षा गर्नुभएको छ ।

साथै दिपावलीको अवसरमा शुभकामना समेत व्यक्त गर्नु भएको छ ।

चाैध बर्षमा प्रवेश संगै रेडियोले आफ्नो प्रविधिमा सुधार गरी अझ धेरै श्रोताहरुको बिचमा पुग्ने र आवाज विहिन हरुको आवाजलाई अझै बुलन्द बनाउने उदेश्य सहित लागिपरेको छ ।आगाी दिनहरुमा पनि तपाईको शुभेच्छा सहयोग र सद्भाव रहिरहने अपेक्षा समेत लिएका छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

मलेशिया कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

अर्घाखाँची कांग्रेसका दुई पालिकामा सर्वसम्मत नेतृत्व चयन, चारमा सहमतिको प्रयास

- Advertisement -spot_img
-Advertisement-spot_img