रेडियो स्रोता क्लव गठन

बिरेन्द्र गिरी , भालुवाङ ।

भालुवाङ सञ्चार सेवा प्रालिद्धारा सञ्चालित रेडियो राप्ती ९८ं.४ मेगाहर्ज लालमटियाले शुक्रवार रेडियो स्रोता क्लव गठन गरेको छ ।

स्रोता र रेडियो बिचको सम्बन्धलाई बलियो बनाउन तथा समाजभित्र रहेका विकृती विसंगती विरुद्ध सचेतना फैलाउन लालमणी भुसालको अध्यक्षतामा ४ सदस्य पछि थप गर्ने गरी ११ सदस्यीय राप्ती गाउँपालिका स्तरीय समावेशी रेडियो स्रोता क्वव गठन गरेको छ ।

नव गठित क्लवको उपाध्यक्षमा गिता शर्मा, सचिवमा नवीन गिरी, सहसचिवमा मदन पोख्रेल र कोषाध्यक्षमा सिमा केसी रहेका छन् । त्यसै गरी सदस्यहरुमा सरिता भण्डारी, देवका न्यौपाने, टिका सुनार, संदिप चौधरी, निलम चौधरी, संझिरा खातुन रहेका छन् भने अशोक बेल्वासे, हेमराज अधिकारी, देवेन्द्र रोका क्षेत्री, मानध्वज भारती, किरण आचार्य, खेमा चौधरी, जाहिरा खातुन, अमित चमार र सुमन विक साधारण सदस्यमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

मलेशिया कामदार पठाउन सूचीकृत म्यानपावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

अर्घाखाँची कांग्रेसका दुई पालिकामा सर्वसम्मत नेतृत्व चयन, चारमा सहमतिको प्रयास

- Advertisement -spot_img
-Advertisement-spot_img