
सुर्य भुसाल , अर्घाखाँची ।
निर्माण ब्यबसायि सघ अर्घाखाँची का अध्यक्ष एबम बरिस्ठ निर्माण ब्यबसायि पिटिआर अधिकारी कन्ट्रकसन प्रालि अर्घाखाँची का सन्चालक सामाजिक राजनीतिक ब्यक्तित्व ऋषिराम अधिकारी तथा निर्माण ब्यबसायि भोजराज अधिकारी लाई मातृसोक परेको छ ।
उहाकि ८१ बर्षिय माता मनकला अधिकारिको सन्धिखर्क स्थित आफ्नो निबासमा मङगलबार बिहान निधन भएको हो मनकला अधिकारिको ऋडिघाटमा हिन्दु सस्कार अनुसार दाहासस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ ।
८१ बर्षिय अधिकारिको निधन प्रति निर्माण ब्यबसायि सघ अर्घाखाँची ले गहिरो दुख ब्यक्त गरेको छ निर्माण ब्यबसायि सघ अर्घाखाँची का स अध्यक्ष कासिराम बस्याल उपाध्यक्ष वसन्त भुसाल उपाध्यक्ष कबिराम खनाल युवराज श्रेष्ठ महासचिब प्रकाश बस्नेतले शोक बक्तब्य जारि गर्दै उहाको निधनले आफूहरु स्तब्ध भएको बताउदै गहिरो सम्बेदना ब्यक्त गर्नु भएको छ । मनकला अधिकारिका दुई छोरा १ छोरी हुनुन्छ भने जेठा छोरा ऋषिराम अधिकारी नेकपा एमालेका प्रभाबसालि नेता समेत हुन ।