कैलाली ।
प्रधानमन्त्री शेरबहादुर देउवाले
मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पास हुने बताएका छन।
बाढी र पहिरोले पुर्याएको क्षति अवलोकन गर्न गएको बेला गृह प्रदेश सुदूरपश्चिम पुगेर अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कुनै पनि हालतमा पास हुने बताएका हुन।
प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले भने ” एमसिसी पास हुन्छ,यो अनुदान हो,ऋण होइन। यसबारेमा झुठा प्रचार भइरहेको छ । “

























