४ चैत्र २०८१, सोमवार
४ चैत्र २०८१, सोमवार

काङ्ग्रेसको सगठनलाई चलाएमान बनाउन क्षेत्रीय सभापति मा उमेदवार बनेको हुम युवा नेता बेल्बासे

Workplace

सुर्य भुसाल , अर्घाखाँची ।

नेपाली काङ्ग्रेस को १४ औं महाधिबेसन मा नेपाली काङ्ग्रेस युवा नेता जिल्ला सदस्य सामाजिक राजनीतिक अभियान्ता सहिद पुत्र हेमन्त बेल्बासेले जिल्ला क्षेत्रीय सभापति क्षेत्र नम्बर २ ख बाट उमेदवारि घोषणा गर्नु भएको छ ।

सितगङगा नगरपालिका बार्ड नम्बर १ सुवणखाल बाट क्षेत्रीय प्रतिनिधि मा निरविरोध निर्वाचित भएका बेल्वासे जन्ताको काम गर्ने सरल सभाबका दैनिक काङ्ग्रेस पार्टिको काममा खट्ने काङ्ग्रेस पार्टिका निकै प्रभाबसालि युवा हुन । राजनीति मा सक्रिय भएर लामो समय सम्म जन्ताको काम गरेका सहिदपुत्र बेल्वासे बिसुद्द राजनीतिक पेसा बनाई हिडिरहेका छन अब काङ्ग्रेसको राजनीति मा फुल टाईम दिएर सामाजिक काम गर्ने सोचका साथ काङ्ग्रेस को सगठनलाई गतिसिल चलाएमान बनाउदै अगाडि बढने उदेश्य का साथ अाफुले क्षेत्रीय सभापति पदमा उमेदवारि दिन लागेको युवा नेता बेल्बासेले जानकारी गराउनु भयो ।

बेल्वासेले जिल्लामा बसेर काङ्ग्रेसको सगठन बलियो चलाएमान सशक्त गतिशील बनाउदै अगाडि बढने चाहाना अाफ्नो रहेको र सोही अनुसार राजनीति मा होमिने सोचपहिला देखि नै अाएकोले कुनै जागिर पेषा नगरि राजनीति मालागेको युवानेता बेल्वासेको दाबि छ । बेल्वासे सगठन निर्माणका लागि सधैं खट्ने नेता भएको कारण क्षेत्रीय सभापति पदमा मत दिएर सहयोग गर्न काङ्ग्रेस का क्षेत्रीय प्रतिनिधि वार्ड सभापति काङ्ग्रेसजन लाई अपिल गर्नु भएको छ भने अहिले क्षेत्रिय सभापति पदमा उमेदवारि घोषणा गरेका बेल्वासे काङ्ग्रेस को १३ अौ महाधिवेशनमा पनि झिनो मतले क्षेत्रीय सभापति पदमा पराजित भएका ब्यक्ति हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै