देउखुरीमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय उद्घाटन

दाङ ।

लुम्बिनीको स्थायी राजधानी देउखुरीमा मुख्यमन्त्री कुलप्रसाद केसीले सम्पर्क कार्यालयको आज उद्घाटन गरेका छन ।

राजनीति सल्लाहकार र जनसम्पर्क सल्लाहकार नियमित सम्पर्क कार्यालयमै बसेर काम गर्ने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

गत असोज १ गतेको मन्त्रिपरिषद् बैठकले देउखुरीमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । राजधानी तोकिएपनि सबै काम बुटवलबाटै सञ्चालन हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

अर्घाखाँची कांग्रेसका दुई पालिकामा सर्वसम्मत नेतृत्व चयन, चारमा सहमतिको प्रयास

आज देशैभर कांग्रेसको पालिका अधिवेशन

- Advertisement -spot_img
-Advertisement-spot_img