बसले ठक्करदिदा एक जनाको मृत्यु

बर्दिया।

बर्दियामा बसले ठक्करदिदा एक जनाको मृत्यु भएको छ ।

बाँसगढी नगरपालिका– ८ का १३ वर्षीय गणेश परियारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ ।

बर्दिया देखि बुटवल जादै गरेको बसले विपरित दिशातर्फबाट आउँदै गरेको साइकलमा सवार परियारलाई लक्ष्मण चोकमा ठक्कर दिएको थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै