नेपाल कम्युनिस्ट पार्टी ( एस) मालारानी ७ को प्रथम भेला सम्पन्न

अर्घाखाँची ।

नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) मालारानी ७ प्रथम भेला तथा वडा कमिटी गठन अर्घाखाँचीको प्रथम वडा अधिबेशन मौसमको प्रतिकुलताको बिच पनि भब्य रुमरुपले सम्पन्न भएको छ ।

भेलाले गोपाल भुसालको अध्यक्षमा ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षहरुमा खिमानन्द मरासिनी , सीता चौहान खनाल र कमल भुसाल , सचीवमा आशिष् भुसाल , उपसचिव मदन रेग्मी रहनुभएको छ । साथै भेलाले ११ सदस्यीय सचिवालय समेत गठन गरेको छ ।

कार्यक्रममा युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य बाबुराम बेल्बासे, प्रदेश कमिटी सदस्य राजकुमार खनालको आतिथ्यता, खडानन्द भुसालको अध्यक्षता, दुर्गा पराजुलीको स्वागत मन्तब्य , बिपि पराजुलीको सन्चालन, र केपि भुसालको सहजीकरणमा सम्पन्न भएको छ ।

भेलाले कार्तिक महिनाभित्रै सम्पुर्ण टोलकमिटिहरु र जनबर्गिय संगठन निर्माण गर्ने, सदस्यता वितरण गर्ने बिभिन्न खालका जनताकाम पार्टी सारथीको रुपमा काम गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही हुने

- Advertisement -spot_img
-Advertisement-spot_img