नेकपा एस निकट युवा संघ द्वारा खुल्ला भलिबल प्रतियोगिताको आयोजना

हृदय भुसाल,अर्घाखाँची ।

बडा दशै तथा शुभ दिपावलीको पावन अबसरमा नेकपा एकीकृत समाजबादी निकट युवा संघ नेपाल भुमिकास्थान नगरपालिका १० धन्चौर अर्घाखाँचीले “स्वस्थ शरीर उत्कृष्ट ज्ञान युवाहरूलाई खेलकुद हाम्रो अभियान” भन्ने मुल नाराका साथ खुल्ला पुरुष भलिबल प्रतियोगितामा आयोजना गर्ने भएको छ ।युबा संघले सम्पुर्ण खेलाडी एबम खेल प्रेमी जनसमुदायमा हार्दिक शुभकामना सहित खेलमा उत्साह पुर्बक सहभागिताको लागी अपिल गरेको युबा संघका जिल्ला अध्यक्ष पुष्कर पौडेलले बताए ।

भलिबल प्रतियोगितामा बिजय हुने टिमलाई प्रथम पुरस्कार: नगद रु २०,००० बीस हजार , प्रमाणपत्र, र मेडल त्यस्तै
द्वितीय पुरस्कार : नगद रु १५,००० पन्ध्र हजार , प्रमाणपत्र र मेडल
तृतीय पुरस्कार : नगद रु १०,००० दस हजार , प्रमाणपत्र र मेडल
उत्कृष्ट सटर : नगद प्रमाणपत्र र मेडल
उत्कृष्ट खेलाडी : नगद प्रमाणपत्र र मेडल
दर्ता शुल्क : रु १,५०० एक हजार पाँच सय रहेको युवा संघका जिल्ला कमिटी सचीव नवीन घमले जानकारी दिए ।
भुमिकास्थान नगरपालिका १० धनचौर पाकु(देउराली )मा
कार्तिक २ र ३ गते हुने भलिबल खेलको तयारी तीब्र रुपमा भैईरहेको अरुण घमले जानकारी दिए । जिल्ला र जिल्ला बाहिरका समेत खेलाडीहरु खेलकुदमा उपस्थित हुने लोकेश बुढामगरले जानकारी दिए ।
कार्यक्रम लाई सफल र भब्य बनाउन सबैलाई आग्रह गरिएको आयोजक इन्द्र घमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै