अर्घाखाँचीको विशेषता झल्काउने गीत ” यसपालीको दशैं तिहार “

सुभाष ज्ञवाली,अर्घाखाँची ।

जिल्लाको लागि आफ्नो देशको लागि केही गरौं र माया हर कोहीमा हुन्छ।एउटा त्यस्तै सोचले गर्दा विजय बिसिको भिडियो निर्माणमा नमरे बाचेमा यसपालिको दशैं तिहार अर्घाखाँचीमा बोलको दशैं तिहार गीत सार्वजनिक भएको छ।।

जसमा अर्घाखाँचीका विभिन्न ठाउँलाई गीतमा समावेश गरिएको छ।अर्घाखाँचीको धार्मिक तथा ऐतिहासिक कुरालाई गीतमा महत्त्व साथ प्रस्तुत गरिएको छ।यस गीत मार्फत अर्घाखाँचीको महत्त्व र चिनारी प्रष्ट पार्न खोजिएको बुझिन्छ।

मुना बुढाथोकी र विजय बिसिको आवाज रहेको यस गीतमा लय/शब्द पनि उनिहरुकै रहेको छ।त्यसैगरी अभिनव चौहान, विजय बिसि, माया उप्रेती,दीपा प्रसाई, सीमा भट्टराई , किरण केसी , भावना राना लगायतको अभिनय देख्न सक्नुहुनेछ।

भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

अर्घाखाँची कांग्रेसका दुई पालिकामा सर्वसम्मत नेतृत्व चयन, चारमा सहमतिको प्रयास

आज देशैभर कांग्रेसको पालिका अधिवेशन

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

- Advertisement -spot_img
-Advertisement-spot_img