गुल्मीमा चिर्पट प्रहार गरी महिलाको हत्या

गुल्मी ।

गुल्मी रेसुंगा नगरपालिका-१३ दुबिचौरकी ५६ वर्षकी पार्वती विकको चिर्पट प्रहार गरेर स्थानीय एक युवाले हत्या गरेका छन ।

स्थानीय अन्दाजी २४ वर्षको प्रकाश विकले आइतबार साँझ चिर्पट प्रहार गरेर पार्वतीको हत्या गरेको थप अनुसन्धान चलिरहेको गुल्मी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लगातारको वर्षाले सडक अवरुद्ध हुन थाले

अर्घाखाँची कांग्रेसका दुई पालिकामा सर्वसम्मत नेतृत्व चयन, चारमा सहमतिको प्रयास

आज देशैभर कांग्रेसको पालिका अधिवेशन

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

- Advertisement -spot_img
-Advertisement-spot_img