मन्त्री आलेको एक्सन: कर्मचारी आन्दोलन फिर्ता

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका नेता प्रेम आले सपथ खाएको ४९ घण्टा भित्र मन्त्री आलेको एक्सन लिएको देखिएको छ ।

आले प्रवेश लगत्तै नेपाल वायु सेवा निगमलाई नीजिकरण गर्न लागिएको विरोधमा लामो समयदेखि आन्दोलनरत कर्मचारीले आन्दोलन फिर्ता लिएका छन् ।

पछिल्लो समय निकै चर्चामा रहेका संस्कृत, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले फेरि एकपटक चर्चाका पात्र बनेका हुन। ७ गियर , ग्यास सिलिन्डर ,अक्सिजन निकै चर्चाका विषय बने ।

पर्यटन मन्त्री प्रेम आलेले सपथ ग्रहण गरेको ४९ घन्टाभित्र निगममा चार महिना देखि जारी समस्या र गतिरोधलाई तोडेका छन् ।

नेपाल वायु सेवा निगम थप परिवर्तन ल्याउछ ल्याउदैन त्यो समयले बताउला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही हुने

- Advertisement -spot_img
-Advertisement-spot_img