महिला नेतृ शान्ता अर्याल द्रारा महाधिवेशन प्रतिनिधि मा उमेदवारि घोषणा

सुर्य भुसाल , अर्घाखाँची ।

नेपाली काङ्ग्रेस को १४ औं महाधिबेसन मा नेपाल निजामती कर्मचारी युनिनका पुर्व केन्द्रीय उपाध्यक्ष तथा काङ्ग्रेस नेतृ शान्ता अर्यालले महिला खुल्ला तर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि मा उमेदवारि घोषणा गर्नु भएको छ ।

अर्घाखाँची जिल्ला छत्रदेव गाउपालिका वार्ड नम्बर १ चिदिका निबासि शान्ता अर्याल निजामती कर्मचारी युनियनको राजनिति गर्दै जागिरे जिबनबाट बिस्श्राम लिई जिल्लामा बसेर काङ्ग्रेसको सगठन बलियो बनाउनका लागि महत्त्वपूर्ण भुमिका खेल्ने उदेश्य ले महाधिवेशन प्रतिनिधि मा उमेदवारि दिन लाग्नु भएको हो अर्यालले निजामती कर्मचारी मा रहदा पनि बिकास निर्माणका काममा जिल्लामा महत्त्वपूर्ण योगदान पुराउनु भएको थियोे उहाले महाधिवेशन प्रतिनिधि मा मत दिएर सहयोग गर्न काङ्ग्रेस का क्षेत्रीय प्रतिनिधि वार्ड सभापति काङ्ग्रेसजन लाई अपिल गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै