नेकपाको स्वरुपमा एकबद्व पार्टी एमाले : नेता टोपबहादुर रायमाझी

माधव बेल्बासे , अर्घाखाँची ।

नेकपा एमाले स्थायी कमिटि सदस्य तथा पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले अहिलेको एमाले नेकपाको स्वरुप भएको बताएका छन् । पाणिनि गाँउपालिका अर्घाखाँचीको एक कायक्रममा बोल्ने क्रममा उनले यस्तो बताएका हुन ।

राष्ट्रीय युवासंघ नेपाल पाणिनि गाँउपालिका कमिटि अर्घाखााँचीको आयोजनामा दुर्गाफाटमा आयोजित भलिवल प्रतियोगिताको उध्घाटन समारोहमा बोल्दै प्रमुख अथिति रायमाझीले एमालेले मात्रै देशको आवस्यकता र संवृद्धिका लागि काम गर्ने हैसियत राख्ने बताएका छन् । प्रचन्ड र माधव नेपाल प्रति आक्रामक देखिएका उनले कम्युष्ट आन्दोलन तुहाउन आफ्नो वर्ग शत्रुसँग तालमेल गरि पार्टि एकता तोड्नु उनिहरुको भुल भएको बताएका थिए ।

कार्यक्रममा बोल्दै एमाले केन्द्रिय सदस्य तथा पुर्व राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का उज्ज्वलले पदका निम्ति आन्दोलन विर्सजन गरेर एकता भंग गर्नूले आम कार्यकर्ता र युवापंत्ति राजनितिमा गलत अभ्यास भएको ठान्नु गलत नभएको बताएका थिए ।
नेकपा स्थापित हुन नसक्दा अधिकांशले एमालेमा रहन खोज्नु स्वभाविक भएको भन्दै युवाहरुको रोजाई र क्रान्तिको बाँकि कार्यभारको जिम्मा पनि यहि पार्टिले पुरा गर्नेमा आफु विश्वस्त रहेको बताएका थिए ।
यस्तै एमाले नेता तथा लुम्विनी प्रदेश सभाका सभासद राम्जि प्रसाद घिमिले युवासँघ नेपाल एमालेको भातृ संगठन मात्र नभएर देशका हरेक आन्दोलनको नेतृत्वकर्ता भएको बताएका थिए , खेल लगायतका सिर्जनशिल गतिविधिमा सक्रिय भुमिका निभाउन विशुद्ध युवा जोस नै आवस्यक हुने भन्दै खेलका माध्यमबाट स्वस्थता सँगै उत्पादनशिलतामा वृद्धि गर्नुपर्ने बताएका थिए ।
राष्ट्रीय युवासंघ पाणिनि गाँउपालिका कमिटि अर्घाखााँचीको आयोजनामा आजदेखि वडा स्तरिय खुल्ला भलिवल प्रतियोगिता शुरु भएको छ ।

आज भएको उध्घाटन खेलमा पाणिनि २ पोखराथोकले छत्रदेब १ चिदिका अर्घाखाँचीलाई २(० को सोझो सेटमा पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

म्यानपावर व्यवसायीले श्रमिक पठाउन बन्द गरे

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही हुने

- Advertisement -spot_img
-Advertisement-spot_img